रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन

मिडिया क्लब नेपाल, काठमाडौं । रुसले कोरोना भाइरसको पहिलो भ्याक्सिन बनाउन सफल भएको छ । अमेरिका, बेलायत जस्ता देशलाई पछि पार्दै रूसले बनाएको भ्याक्सिनको परीक्षण पनि सफल भएको छ । मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएर दर्ता गरिएको बताएका छन् । रूसी अधिकारीका अनुसार “गाम कोभिड भ्याक ल्योए” नामको यस भ्याक्सिनलाई पूर्वयोजना … Continue reading रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन